३ चैत , काठमाण्डौ। संसदलाई जनताको सर्वोच्च थलो भनिन्छ । जहाँ कानून निर्माण हुन्छ, नीति तय गरिन्छ र जनताको आवाज बुलन्द गरिन्छ। यो सरकारको जन्मदाता मात्र होइन, सल्लाहकार र मार्गनिर्देशक पनि हो। तर संसदको बैठक हेर्दा हामी के देख्छौँ? सांसदहरू बहसमा भन्दा होहल्ला गर्न, एकअर्कालाई आरोप–प्रत्यारोप गर्न, वेल घेर्ने, सभामुखलाई चिच्याएर रोक्न, मोबाइलमा मस्त हुन,… Continue reading मजाक बनिरहेको नेपालको संसद्