हिंसा शब्द संसदको रेकर्डबाट नहटाइने, असंसदीय नभएको सभामुखको ‘रुलिङ’

२६ भदौ, काठमाडौं । सभामुख देवराज घिमिरेले प्रतिनिधिसभामा रुलिङ गर्दै हिंसा शब्द असंसदीय नभएको भन्दै रेकर्डबाट हटाउन नपर्ने बताएका छन् । तथापि, उनले आगामी दिनमा शब्द छनोट गर्दा ध्यान दिन सांसदहरूलाई आग्रह गरेका छन् । भदौ १२ गते बसेको संसद्को बैठकमा एमाले सांसद योगेश भट्टराईले माओवादी जनयुद्धलाई हिंसाको टिप्पणी गरेका थिए । जसपछि, जनयुद्धलाई लिएर प्रमुख… Continue reading हिंसा शब्द संसदको रेकर्डबाट नहटाइने, असंसदीय नभएको सभामुखको ‘रुलिङ’