‘सकम्बरी’ले गर्याे प्रतिलिपि अधिकारको उल्लंघन/प्रकाश सपुतले ‘सकम्बरी’सच्याउनु पर्ने

११ वैशाख, काठमाण्डौ । गायक एवं निर्माता प्रकाश सपुतको नयाँ गीत ‘सकम्बरी’ले प्रशंसा र आलोचना खेप्दै करोड क्लबमा पुगिसकेको छ । गीत र भिडिओ सार्वजनिक भएपछि सर्वाधिक चर्चा कमाएको सपुतको सकम्बरी (फूलमाया) गीतको भिडियोलाई लिएर पारिजात स्मृति केन्द्रले आफ्नो धारणा सार्वजनिक गरेको छ । केन्द्रले सकम्बरी (फूलमाया) गीतको भिडियोमा पारिजातको कृति ‘शिरीषको फूल’का दुई पात्रहरूको… Continue reading ‘सकम्बरी’ले गर्याे प्रतिलिपि अधिकारको उल्लंघन/प्रकाश सपुतले ‘सकम्बरी’सच्याउनु पर्ने