एकीकृत समाजवादीको सचिवालय बैठकमा मन्त्री हेरफेरको विषयमा छलफल

२२ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीको सचिवालय बैठकमा संघीय सरकारमा सहभागी मन्त्रीहरुको हेरफेरको विषयमा छलफल भएको छ । आइतबार बसेको चिवालय बैठकमा पार्टीबाट सरकारमा सहभागी मन्त्रीहरुको हेरफेर गर्ने वा नगर्नेबारे शीर्ष नेताहरुसँग छलफल गरेर अध्‍यक्ष माधव नेपालले निर्णय गर्ने एकीकृत समाजवादीका उपमहासचिव गंगालाल तुलाधारले जानकारी दिए । ‘हामी ६ महिनाका लागि भनेर मन्त्रीहरु पठाएका… Continue reading एकीकृत समाजवादीको सचिवालय बैठकमा मन्त्री हेरफेरको विषयमा छलफल