सडक जामले एम्बुलेन्समै प्रसव पीडाको चित्कार!

२२ माघ , काठमाण्डौ। ताप्लेजुङको पाथीभरा (मुक्कुम्लुङ) क्षेत्रमा केबलकार निर्माणको विरोधमा सडक आन्दोलनमा उत्रिएका बन्दकर्ताहरुले गरेको यातायात बन्दका कारण प्रसव पीडामा छट्पटाईरहेकी एक महिलाले थप असह्य पीडा भोग्नु परेको छ । पाँचथरको स्थानीयस्वास्थ्य चौकीमा प्रसुतिका लागि भर्ना गरिएकी एक महिलाको त्याहा शल्यक्रिया हुन् नसकेपछि जिल्ला अस्पताल लैजाने क्रममा उनी सवार एम्बुलेन्स नै रातभर बीच सडकमा… Continue reading सडक जामले एम्बुलेन्समै प्रसव पीडाको चित्कार!