चैत ५ , काठमाण्डौ । माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महरा पक्राउ परेका छन् । पूर्वसभामुखसमेत रहेका महरालाई प्रहरीले सुन तस्करी प्रकरणको अनुसन्धानको क्रममा पक्राउ गरेको हो । सुन तस्करी प्रकरणमा पक्राउ परेका महरा अहिलेसम्म पक्राउ परेका अभियुक्त मध्ये उच्च राजनीतिक ब्यक्ति हुन् । महरा साढे चार वर्षको अवधिमा दोस्रो पटक पक्राउ परेका हुन् । यसअघि… Continue reading रविले समाते ठूलो माछा, सत्तारुढ नेता नै पक्राउ