‘समाजवादी मोर्चा’ बाबुरामको आँखामा ‘जालझेल’

५ असार, काठमाण्डौ । माओवादी केन्द्र, जसपा, नेकपा एस र नेत्रविक्रम चन्द नेतृत्वको नेकपा सम्मिलित समाजवादी मोर्चा सोमबार राजधानीमा घोषणा भयो । मोर्चा घोषणासँगै प्रतिनिधिसभामा ५४ सिटको गठबन्धन बनेको छ । चन्द नेतृत्वको नेकपा भने संसद् बाहिर छ । तर एक वर्षअघि नै समाजवादी केन्द्रको प्रस्ताव गरेका प्रचण्डका पूर्वसहकर्मी बाबुराम भट्टराई भने मोर्चामा हटाएका छैनन्  । माओवादी र… Continue reading ‘समाजवादी मोर्चा’ बाबुरामको आँखामा ‘जालझेल’