१४ वैशाख, काठमाण्डौ । एसिसी प्रिमियर कपमा नेपाल समूह ’ए’ को विजेताको रुपमा सेमिफाइनलमा प्रवेश गरेको छ। बिहीबार कीर्तिपुरस्थित त्रिवि मैदानमा समूह चरणको अन्तिम खेलमा नेपालले कतारलाई ६८ रनले पराजित गरेको छ जितसँगै नेपाल ४ खेलबाट ७ अंक जोड्दै समूह विजेता बन्न सफल भयो। समूहमा ६ अंक जोडेको ओमान उपविजेता बनेर अन्तिम चारमा पुग्यो। अब… Continue reading एसिया कप नजिक नेपाल/नायक बने सन्दीप, लिए सर्वाधिक रन र विकेट