सन् २०२४ मा विश्व अर्थतन्त्र कस्तो रहला ?

१६ पुष,विराटनगर । ग्रेगोरियन पात्रो अनुसार अंग्रेजी नयाँ वर्ष सन् २०२४ आजदेखि सुरु भएको छ । जिजस क्राइस्टलाई मृत्युदण्ड दिएपछि इस्वी सन् सुरुआत भएको मान्यता छ । येशु ख्रीस्टको जन्म भएको वर्षदेखि पादरी ग्रेगोरियनले सुरु गरेकाले यसलाई ग्रेगोरियन पात्रो अनुसारको नयाँ वर्षको रुपमा मनाउने प्रचलन छ । इराकको मेसोपोटा मियाबाट नयाँ वर्ष मनाउन थालिएको मान्यता… Continue reading सन् २०२४ मा विश्व अर्थतन्त्र कस्तो रहला ?