तनहुँमा स्वर्णिमले सोत्तर पारे / ३ जना बाहेक सबैको जमानत जफत

१२ वैशाख, काठमाण्डौ । तनहुँ क्षेत्र नम्बर–१ बाट भारी मतान्तरसहित राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उमेदवार डा. स्वर्णिम वाग्ले निर्वाचित भएपछि उनीसँगै चुनावीप्रतिस्पर्धामा रहेका अन्य उम्मेदवारहरुको जमानत सफत भएको छ । वाग्ले नेपाली कांग्रेस छोडेर चुनाव लड्नकै लागि मनोनयन दर्ताको केही दिनअघि मात्र रास्वपामा प्रवेश गरेका थिए । डा. वाग्लेले कांग्रेस, नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत… Continue reading तनहुँमा स्वर्णिमले सोत्तर पारे / ३ जना बाहेक सबैको जमानत जफत