प्रसाईँपछि शेखर पनि खनिए बैंकविरुद्ध

२३ मंसिर,काठमाण्डौ । केही वर्षदेखि नेपालका बैंक तथा वित्तिय संस्थाविरुद्ध निरन्तर आगो ओकल्दै आएका मेडिकल व्यवसायी दुर्गा प्रसाईँले पछिल्लो समय यसैका लागि विरोध प्रदर्शनीदेखि बैंकका कर्मचारीमाथि दुव्र्यवहारसम्मका गतिविधि दोहोर्याइ रहँदा प्राय सबै राजनीतिक दलहरुले यसलाई अराजक, कानूनविपरित भन्दै आलोचना गरिरहेका छन् । केहीले त प्रसाईँलाई पक्राउ गर्नुपर्नेसम्मका टिप्पणी गरिरहेका छन् । तर यसैबीच हाल संसदको… Continue reading प्रसाईँपछि शेखर पनि खनिए बैंकविरुद्ध