विमान दुर्घटनामा सबै शव भेटियो,आफन्तलाई बुझाईदै

२ माघ, काठमाण्डौ । पोखरामा आइतबार दुर्घटनाग्रस्त बनेको यति एअरलाइन्सको विमानका चार जना बेपत्ता यात्रुको शव फेला परेको छ। आइतबार साँझसम्म खोजी गर्दा विमानमा सवार ७२ जनामध्ये ६८ जनाको शव फेला परेको थियो। राति परिसकेकाले चार जना अज्ञात थिए। तर, सोमबार बिहानैदेखि सशस्त्र प्रहरी बलको गोताखोरको र रेस्क्यू टिमले चारवटा शव फेला पारेको हो। फेला… Continue reading विमान दुर्घटनामा सबै शव भेटियो,आफन्तलाई बुझाईदै