१८ भदौ, एजेन्सी । नेपालका लागि रुसका राजदूत अलेक्सेई अलेक्सेयेभिच नोभिकोभले सभामुख देवराज घिमिरेसँग भेट गरेका छन् । आज बिहान सिंहदरबारमा भएको शिष्टाचार भेटमा दुई देशबीचको सम्बन्ध, संसदीय आदान प्रदान लगायतका विषयमा छलफल भएको सभामुखका प्रेस सल्लाहकार शेखर अधिकारीले जानकारी दिए । सभामुख घिमिरेले रुसी महासंघ नेपालको पुरानो मित्र भएको बताउँदै सन् १९५६ मा नेपालसँग… Continue reading रुसी राजदूतले सभामुखलाई किन भेटे ?
Tag: #सभामुख देवराज घिमिरे
‘पत्रकार विक्रीमा’ भन्ने अभिब्यक्ति सभामुखले फिर्ता लिए
७ चैत,काठमाण्डौ । चौतर्फी आलोचना बढेपछि सभामुख देवराज घिमिरेले पत्रकार विक्रीमा छन् भन्ने आफ्नो अभिव्यक्ति फिर्ता लिएका छन् । सोमबार अपरान्ह नेपाल पत्रकार महासंघका पदाधिकारीहरुलाई सिंहदरबारस्थित आफ्नै कार्यकक्षमा बोलाई सभामुख घिमिरेले आफूले दिएको सो अभिव्यक्ति फिर्ता लिएको बताएका हुन । सभामुख घिमिरेले त्यसबारे शब्द चयनमा गल्ती भएको स्विकार्दै घुमाउरो तरिकाले माफी मागेका छन् । उनले… Continue reading ‘पत्रकार विक्रीमा’ भन्ने अभिब्यक्ति सभामुखले फिर्ता लिए