अधिकार कटौतीको डरले सभामुख पुगे बालुवाटार

k|wfgdGqL …k|r08Ú / ;efd'v l3ld/–e]6jftf{ sf7df8f}F, !# r}t M k|wfgdGqL k'iksdn bfxfn …k|r08Ú / ;efd'v b]j/fh l3ld/]jLr ;f]daf/ laxfg k|wfgdGqL lgjf; afn'jf6f/df e]6jftf{ ug{'x'Fb} . tl:a/ M k|bLk/fh jGt÷/f;;

१३ चैत , काठमाण्डौ । आफ्नो अधिकारमा अंकुश लगाउन खोजिएपछि प्रधानमन्त्री पुष्पकमल दाहाललाई भेट्न प्रतिनिधि सभाका सभामुख आज विहानै बालुवाटार पुगेका छन् । यद्यपी उनीहरुबीच संघीय संसद्को काम कारबाहीलाई प्रभावकारी बनाउने विषयमा छलफल भएको बताइएको छ । केही महत्त्वपूर्ण विधेयक तत्काल अगाडि बढाउने विषयमा उनीहरुबीच छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । सचिवालयकाअनुसार सदनका काम… Continue reading अधिकार कटौतीको डरले सभामुख पुगे बालुवाटार