१५ मंसिर,काठमाण्डौ । मंसिर ४ गते सम्पन्न प्रतिनिधि सभा निर्वाचन अन्तर्गत देशभरको समानुपातिकतर्फको मतगणना जारी छ। बिहीबार बेलुका सम्म १ करोड ३ लाख ४६ हजार ८१७ मत गणना भइसकेको छ। जारी मतगणनामा एमालेले सबैभन्दा बढी २७ लाख ६१ हजार ६४८ मत पाइसकेको छ। त्यस्तै, कांग्रेसले २६ लाख ६० हजार ७८३, माओवादी केन्द्रले ११ लाख ६०… Continue reading समानुपातिकमा ३ लाख पुर्याउन माधवलाई हम्मे