जल समाधि लिदैछु भन्दै सम्पर्कविहीन भए प्राध्यापक

२१ असार, काठमाण्डौ ।  इटहरीका चर्चित प्राध्यापक, समालोचक डा. राम्जी तिम्सिना बेपत्ता भएका छन् । मंगलबार रातीसम्म सम्पर्कमा रहेका उनी बुधबार बिहानदेखि बेपत्ता भएका हुन् । घरमा उनी आफ्नी आमासँग बस्ने गर्छन् । खाना खान नआएको भन्दै आमाले खोज्न थालेपछि उनी बेपत्ता भएको खुलेको हो । धरानस्थित महेन्द्र बहुमुखी क्याम्पस र इटहरीको कोशी कलेजमा पढाउने… Continue reading जल समाधि लिदैछु भन्दै सम्पर्कविहीन भए प्राध्यापक