सरकारकै निर्णय सत्तारुढ दलले मानेन्, जरिवाना पत्र एमालेले नलिने

९ मंसिर , काठमाण्डौ। शुक्रबार सत्तारुढ दल एमालेले काठमाडौंको दरबारमार्गमा जागरण अभियान गर्दैगर्दा फोहर गरेको भन्दै काठमाडौं महानगरपालिकाले एक लाख जरिवाना तोक्यो। महानगरकी उप–मेयर सुनिता डंगोलसमेत सहभागी एमालेको सभाका सहभागीहरूले सडक तथा पेटीहरूमा फोहोर गरेको भन्दै महानगरले एमालेलाई जरिवाना गरेको पत्र सार्वजनिक भयो। तर एमालेले भने सो जरिवाना पत्र बुझ्न नै अस्वीकार गरेको छ ।… Continue reading सरकारकै निर्णय सत्तारुढ दलले मानेन्, जरिवाना पत्र एमालेले नलिने