स्पष्टीकरणको जवाफ कुलमानले सूचनाबाट दिए

२४ असोज ,काठमाण्डौ ।  नेपाल विद्युत् प्राधिकरणले डेडिकेटेड तथा ट्रङ्क लाइनबाट विद्युत् उपभोग गरेका उपभोक्ता (उद्योग) हरूलाई यही ८ कात्तिकभित्र विद्युत् महशुल बुझाउन भन्दै सूचना प्रकाशित गरेको छ। प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई १५ दिनको समयदिएर १५ बुँदामा स्पष्टीकरण सोधेको एक दिन पछि नै प्राधिकरणले आज सूचना प्रकाशित ४९ उद्योगलाई बक्यौताको पत्र काटेको छ। ऊर्जा… Continue reading स्पष्टीकरणको जवाफ कुलमानले सूचनाबाट दिए