गण्डकीमा अब कसको सरकार बन्छ ?

१२ वैशाख , काठमाण्डौ । गण्डकीमा ३ दिनभित्र बहुमतको सरकार गठनका लागि आह्वान भएको छ । प्रदेश प्रमुख पृथ्वीमान गुरुङले संविधानको धारा १६८ को उपधारा २ बमोजिम दुई वा दुईभन्दा बढी दल मिलेर सरकार गठन गर्न ३ दिनभित्र दाबी गर्न आह्वान गरेका हुन् । एमाले नेतृत्वको सरकार ढलेपछि नयाँ सरकार गठनका लागि आह्वान गरिएको हो… Continue reading गण्डकीमा अब कसको सरकार बन्छ ?

आइतबार सरकार गठनका लागि आह्वान गर्ने राष्ट्रपतिको तयारी

१ पौष ,काठमाण्डौ । राष्ट्रपति विद्यादेवी भण्डारीले नयाँ सरकार गठनका लागि राजनीतिक दलहरूलाई बहुमत लिएर आउन आह्वान गर्ने तयारी गरेकी छिन् । निर्वाचन आयोगले चुनावको अन्तिम प्रतिवेदन बुझाइसकेकाले राष्ट्रपतिले सरकार गठनको आह्वानको तयारी गरेकी हुन् । केही दिनमै दलहरुलाई बहुमतसहित सरकारको दाबी गर्न आह्वानको तयारी भएको राष्ट्रपति कार्यालयले जनाएको छ । राष्ट्रपतिका प्रमुख स्वकीय सचिव… Continue reading आइतबार सरकार गठनका लागि आह्वान गर्ने राष्ट्रपतिको तयारी