तिजमा सरकारको उपहार : आजबाट हट्यो टिकटकको सबैखाले प्रतिबन्ध

२१ भदौ, विराटनगर ।  शर्तसहित प्रतिबन्ध हटाउने सरकारको निर्णयपछि नेपालमा टिकटक चल्न थालेको छ । शुक्रबार (आज) बाट टिकटक चलाउन लगाइएको प्रतिबन्ध पूर्ण रूपमा हटेको दूरसंचार प्राधिकरणले जनाएको छ । नेपालमा लगाइएको टिकटकको प्रतिबन्ध ६ भदौमा हटाउने सरकारले निर्णय गरेको थियो । तर, पनि पूर्ण रूपमा टिकटक चल्न थालेको थिएन । मन्त्रिपरिषद्को निर्णयअनुसार टिकटकको प्रतिबद्धतापत्र… Continue reading तिजमा सरकारको उपहार : आजबाट हट्यो टिकटकको सबैखाले प्रतिबन्ध