११ सरसफाइकर्मी महिलाले जिते १० करोडको चिट्ठा

१७ साउन, एजेन्सी । भारतको केरला राज्यमा सरसफाइको काम गर्ने ११ जना महिलाको आर्थिक अवस्था एक चिट्ठाले क्षणभरमै बदलिदिएको छ । सरसफाइमा संयुक्त रुपमा काम गर्ने महिलाहरुले १० करोड भारतीय रुपैयाँको चिट्ठा जितेका छन् । पुरस्कार घोषणा हुनुअघि यी सबै महिलाको आर्थिक अवस्था यति नाजुक थियो कि उनीहरूले दुई सय ५० रुपैयाँको टिकट किन्न संयुक्त… Continue reading ११ सरसफाइकर्मी महिलाले जिते १० करोडको चिट्ठा