२१ पुष , काठमाण्डौ। नेपाल प्रहरीका नेतृत्वबाट अवकास पाएपछि नेकपा एमालेको सक्रिय राजनीतिमा प्रवेश गरेका नेपाल प्रहरीका पूर्वप्रमुख सर्वेन्द्र खनालले नेकपा एमाले छाडेको घोषणा गरेका छन् । सामाजिक सञ्जाल मार्फत खनालले आफू अब कुनै दलसँग आबद्ध नरहेको जानकारी दिएका हुन् । उनले स्ट्याटस लेख्दै भनेका छन्, ‘हजुरहरूलाई मेरो राजनीतिक स्थितिबारे अन्योलमा परेको महसुस गरेर म… Continue reading राष्ट्रघाती दोषीविरुद्ध लाग्न सर्वेन्द्र खनालले एमाले छाडे