२७ भदौ ,एजेन्सी । भारतीय चलचित्र उद्योग बलिउडका चर्चित अभिनेता सलमान खानको हत्या गर्ने धम्की आएको केही समयपछि उनको रेकी गर्ने व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ। गत जुन महिनामा पञ्जाबी ¥यापर तथा गायक सिद्धु मुसेवालाको हत्या भएको केही दिनपछि सलमान खानलाई मारिदिने धम्की आएको थियो। त्यसयता भारतीय प्रहरीले उनको सुरक्षा बढाएको छ। त्यस क्रममा सलमानको… Continue reading सलमानको हत्या योजना बनाउने पण्डित पक्राउ