६ चैत, एजेन्सी । भारतीय अभिनेता सलमान खानलाई ज्यान मार्ने धम्की आएपछि सुरक्षा बढाइएको छ। यसका साथै ग्याङस्टार लरेन्स बिस्नोई र गोल्डी बरारका साथै एक अन्यबिरुद्ध एफआइआर दर्ज गरिएको छ। समाचार एजेन्सी पीटीआईका अनुसार इमेल हिन्दीमा लेखिएको छ। त्यहाँ भनिएको छ, ’गोल्डी भाइ (गोल्डी बरार) सलमान खानसँग आमने–सामने बसेर कुराकानी गर्न चाहनुहुन्छ।’ प्रहरी अधिकारीको भनाइ… Continue reading सलमान खानलाई धम्की, सुरक्षा बढाईयो