सलोन बस्नेतलाई भारतमा उत्कृष्ट अभिनेताको अवार्ड

१६ असार,काठमाण्डौ । नेपाली अभिनेता सलोन बस्नेतले भारतमा उत्कृष्ट अभिनेताको अवार्ड पाएका छन् । छोटो सिनेमा ‘इम प्योर’बाट त्रिलोक इन्टरनेशनल फिल्मफेयर अवार्डमा उनी उत्कृष्ट अभिनेता घोषित भएका छन् । भारतको तमिलनाडु राज्यको उटीमा आयोजित अवार्ड समारोहमा सलोन छोटो सिनेमा विधातर्फ उत्कृष्ट अभिनेता घोषित भएका हुन् । अष्ट्रेलियाको कम्पनीले निर्माण गरेको उक्ता सिनेमालाई अनुप थापाले निर्देशन… Continue reading सलोन बस्नेतलाई भारतमा उत्कृष्ट अभिनेताको अवार्ड