सल्यानमा जीप दुर्घटना /दुई जनाको मृत्यु, १७ जना घाइते

१५ असोज, काठमाण्डौ । सल्यानको कुमाख गाउँपालिका ७ चिसापानीमा आज विहान जीप दुर्घटना भएको छ । दुर्घटनामा परि दुई जनाको मृत्यु भएको छ भने १७ जना घाइते भएका छन् । कुमाख गाउँपालिका– ७ डुमकोटबाट शारदा नगरपाकिला–११ स्थित खैराबाङ मन्दिरमा आउँदै गरेको रा १ ज ७९८ नम्बरको जीप आज दुर्घटना भएको हो । दुर्घटनामा परी कुमाख… Continue reading सल्यानमा जीप दुर्घटना /दुई जनाको मृत्यु, १७ जना घाइते