साउदीमा ४ सय नेपालीलाई दिइयो बहिर्गमन भिसा

२५ पौष,एजेन्सी । साउदी अरेबियामा ४ सय नेपालीलाई बहिर्गमन भिसा दिइएको छ । वैदेशिक रोजगारको क्रममा लामो समयदेखि कार्यरत रहँदा सम्बन्धित कम्पनीले इकामा नवीकरण नगरेको, हुरुप लगाएका तथा अन्य कारणले अलपत्र परेका नेपालीको लागि साउदी सरकारले बहिर्गमन भिसा जारी गरेको हो । नेपाली दूतावास रियादको सहयोगमा साउदी सरकारले एक महिना भित्रमा ४५६ जना नेपालीको बहिर्गमन… Continue reading साउदीमा ४ सय नेपालीलाई दिइयो बहिर्गमन भिसा

साउदी सरकारले रोजगारदातालाई कडाइ गर्न नयाँ नियम ल्यायो

१४ जेष्ठ,एजेन्सी।साउदी सरकारले रोजगारदातालाई कडाइ गर्न नयाँ नियम ल्याएको छ। साउदीको सार्वजनिक सुरक्षा (पब्लिक सेक्युरिटी) ले आफ्ना श्रमिकलाई अरूको लागि काम गर्न पठाएमा कडा कारबाही गरिने चेतावनी दिएको हो। यस्तै श्रमिकको व्यक्तिगत फाइदाको लागि अन्यत्र काम गर्न अनुमति दिए पनि रोजगारदाता कारबाहीको भागिदार हुनुपर्नेछ। पब्लिक सेक्युरिटीले यसो गरेको पाइएमा प्रत्येक रोजगारदातालाई १ लाख साउदी रियालसम्म… Continue reading साउदी सरकारले रोजगारदातालाई कडाइ गर्न नयाँ नियम ल्यायो