१६ मंसिर,एजेन्सी । सात दिनको युद्धविरामपछि गाजा क्षेत्रमा इजरायलले पुनः आक्रमण तीव्र बनाएको छ । गाजामा हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयले पछिल्लो आक्रमणमा कम्तीमा एक सय ७८ जना मारिएका दाबी गरेको छ । इजरायल र हमास दुवैले एकअर्काका कारण युद्धविराम लम्ब्याउन नसकिएको आरोप लगाएका छन् । इजरायलले पनि २०० ‘आतंकवादी लक्ष्य’मा आक्रमण गरिएको बताएको छ ।… Continue reading युद्धविराम सकिएलगत्तै हमासमाथि इजरेली बमवर्षा