साफ उपाधि भिडन्तमा नेपाल भर्सेस बंगलादेश

१२ भदौ , काठमाण्डौ। २० वर्षमुनिको साफ च्याम्पियनशिप फुटबलको उपाधिका लागि नेपालले आज बङ्गलादेशसँग खेल्दैछ । यो खेल दिउँसो साढे दुई बजे एन्फा कम्प्लेक्सको मैदान सातदोबाटोमा शुरु हुनेछ । अन्य खेल खेलाउन नसकिएपनि फाइनल दशरथ रङ्गशालामा खेलाउने तयारी थियो तर मैदान हिलाम्मे भएकाले सातदोबाटोको कृतिम घाँसे मैदानमै खेल हुन लागेको हो । पहिलो सेमिफाइनलमा नेपाल… Continue reading साफ उपाधि भिडन्तमा नेपाल भर्सेस बंगलादेश