४ असोज,काठमाण्डौ । काठमाडैंमा आजदेखि सुरु भएको साफ यू–१९ च्याम्पियनसिपमा भारतले विजयी सुरुवात गरेको छ । प्रतियोगिताको उद्घाटन खेलमा भारतले बंगलादेशलाई ३–० गोलले हरायो । दशरथ रंगशालामा भएको पहिलो खेलमा भारतको जितमा गुग्मसार गोयारी, नाओबा पंगमबम र अर्जुन सिंह ओइनामले समान एक एक गोल गरेका हुन् । भारतले खेलको पहिलो मिनेट मै अग्रता लिएको थियो… Continue reading साफ यू–१९ मा भारतको विजयी सुरुवात / नेपालले पाकिस्तानलाई हराउला ?
Tag: #साफ यू–१९ च्याम्पियनसिप
साफ यू–१९ च्याम्पियनसिपको तयारी पूरा, ३ करोड खर्च हुने
२ असोज, काठमाण्डौ । काठमाडौंको दशरथ रंगशालामा बिहीबारदेखि सुरु हुने साफ यू–१९ च्याम्पियनसिपको सम्पूर्ण तयारी पूरा भएको छ । अखिल नेपाल फुटबल संघ एन्फाले मंगलबार पत्रकार सम्मेलन गर्दै च्याम्पियनसिपको तयारी पूरा भएको जनाएको हो । एन्फा प्रवक्ता सुरेश शाहले च्याम्पियनसिपको तयारी पूरा भएको र सहभागी टिमहरु आउन क्रममा रहेको बताए । भुटान र बंगलादेशको टिम… Continue reading साफ यू–१९ च्याम्पियनसिपको तयारी पूरा, ३ करोड खर्च हुने