सामसङले ल्याउदैछ एआईसहितको अपडेट

१८ कार्तिक ,  एजेन्सी । सामसङले एन्ड्रोइड १५ मा आधारित वान यूआई ७ अपडेट ल्याउने तयारी गरेको छ । कम्पनीले यो अपकमिङ सफ्टवेयरलाई थुप्रै विशेष सुविधाहरूका साथ ल्याउँदैछ । सामसङले खुलासा गरेको छ– यस अपडेटको बीटा भर्सन पहिले रिलिज गरिनेछ । त्यसपछि फाइनल भर्सन रोलआउट हुनेछ । सामसङले नोभेम्बरको मध्यसम्ममा टेस्टर्सका लागि वान यूआई ७… Continue reading सामसङले ल्याउदैछ एआईसहितको अपडेट