२३ मंसिर, काठमाण्डौ । नेपालको तराई–मधेस क्षेत्रमा दाइजो प्रथा एउटा गहिरो सामाजिक समस्या बन्दै आएको छ । जसले कैयौंको ज्यान लिने र महिलामाथि हिंसा तथा विभेदको कारण बन्ने गरेको छ। यस्तो परिप्रेक्ष्यमा जनकपुरमा विवाह पञ्चमीको अवसरमा ३४ जोडीको विना दाइजो सामूहिक विवाह सम्पन्न भएको छ । विश्व हिन्दू परिषद् नेपालले जानकी मन्दिरमा यस वर्ष पनि… Continue reading विवाह पञ्चमीमा ३४ जोडीको एकैपटक लगनगाँठो