नेपाल ११ औं पटक फाइनलमा स्तब्ध, साम्बा सर्वाधिक गोलकर्ता

फागुन १८ , एजेन्सी। पश्चिम एशियाली फुटबल एसोसिएसन (वाफ) महिला च्याम्पियनसिपको फाइनलमा नेपाली टोली पराजित भएको छ । योसँगै नेपाली महिला टोलीले पहिलो पटक अन्तर्राष्ट्रिय प्रतियोगिताको उपाधि चुम्नबाट चुकेको छ । नेपाली महिला राष्ट्रिय फुटबल टिमले बिहीबार राति भएको वेस्ट एसियन फुटबल फेडेरेसन (वाफ) वुमन्स फुटबल प्रतियोगिताको उपविजेतामै चित्त बुझायो। फाइनल खेलमा बलियो प्रतिद्वन्द्वी जोर्डनले… Continue reading नेपाल ११ औं पटक फाइनलमा स्तब्ध, साम्बा सर्वाधिक गोलकर्ता