४४ सार्वजनिक संस्थानमध्ये २५ मा नाफामा /१९ वटा घाटामा

१४ जेठ, काठमाण्डौ । अर्थमन्त्री डा. प्रकाशशरण महतले सार्वजनिक संस्थानको सञ्चालन र व्यवस्थापनमै समस्या देखिएको बताएका छन् । आइतबार संसदमा चालु आर्थिक वर्षको यसले गर्दा सार्वजनिक संस्थानको वार्षिक स्थिति समीक्षा गर्दै सार्वजनिक संस्थान विगतमा राम्रो भए पनि पछिल्लो समय सकारात्मक नभएको बताए । अहिले ४४ सार्वजनिक संस्थानमध्ये २५ मात्र नाफामा रहेको उनले बताए । गत… Continue reading ४४ सार्वजनिक संस्थानमध्ये २५ मा नाफामा /१९ वटा घाटामा