बालेनले सिंहदरबारको फोहोर नउठाउने कारण यस्तो…

२७ चैत,काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले सिंहदरबारको फोहोर लहडमा नउठाएको नभई बाराम्बरको प्रयास असफल भए पछि सो निर्णय लिनु परेको बताएका छन्। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग भेटघाट गरेको तस्वीर सार्वजनिक गर्दै मेयर शाहले बाध्य भएर सो कदम उठाउनु परेकोसमेत जनाएका छन्। ‘केही दिन अगाडि बाध्य भएर सिंहदरबारको फोहोर नउठाउने निर्णय गर्नु प¥यो। त्यो… Continue reading बालेनले सिंहदरबारको फोहोर नउठाउने कारण यस्तो…

बालेनको निर्देशन पछि उठेन सिंहदरबारको फोहोर

२६ चैत, काठमाण्डौ । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले सामाजिक संजालमा गरेको घोषणा बमोजिम आजबाट सिंहदरबारको फोहोर उठ्न बन्द भएको छ । हिजो शनिबार भएकाले बालेनको घोषणा आजबाट कार्यान्वयन भएको देखिएको छ । महानगर स्रोतका अनुसार सिंहदरबारमात्र नभएर प्रधानमन्त्री निवास बालुवाटार र राष्ट्रपति निवास शीतल निवासको समेत फोहोर नउठाउन निजी कम्पनीहरूलाई निर्देशन दिइएको छ। निजी… Continue reading बालेनको निर्देशन पछि उठेन सिंहदरबारको फोहोर