२८ माघ, काठमाण्डौ। स्वतन्त्र सांसद अमरेशकुमार सिंहले आजपनि संसद हल्लाएका छन् । सिंहले काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह बालेनलाई चुनौती दिएका छन् । उनले कवाड व्यवसायीमाथि डोजर चलाएको भन्दै नाजीवाद र फाँसीवादमा नभएर संघीय लोकतान्त्रिक गणतन्त्रात्मक संविधान र त्यसले दिएको नागरिक अधिकारमा ख्याल गर्न आग्रह गरेका हुन् । “हामी ०७२को गणतान्त्रिक संविधानमा शासित छौँ ।… Continue reading ‘बालेनले मधेशी कुटेको भन्दै’ संसद हल्लियो,सिंहदरबार भत्काउन चुनौती