जनमत पार्टीले सरकार नछाड्ने, सिके सन्तुष्ट

१६ फागुन, काठमाण्डौ । पुस १० मा बनेको ७ दलीय गठबन्धन छिन्नभिन्न भएको अवस्थामा सोही दिनको सहमतिका आधारमा सरकारमा पुगेको जनमत पार्टीले पुष्पकमल दाहाल नेतृत्वको सरकार नछाड्ने भएको छ । ७ दलीय गठबन्धनमा रहेका माओवादी बाहेक अधिकांश दल सरकार बाहिर रहेका बेला जनमत भने सरकार मै रहेको छ । पछिल्लो समय बनेको ८ दलीय समीकरणमा… Continue reading जनमत पार्टीले सरकार नछाड्ने, सिके सन्तुष्ट

सिके राउतलाई पनि सत्ताको नशा चढ्यो

११ पौष, काठमाण्डौ । प्रधानमन्त्रीमा पुष्पकमल दाहाल (प्रचण्ड)लाई समर्थन गर्ने निर्णय गरेका जनमत पार्टीका अध्यक्ष सीके राउतले सत्ता (राजनीति)को पहिलो क्लास (कक्षा)बाट ज्ञान र वितृष्णा दुवैको अनुभव हासिल गरेको टिप्पणी गरेका छन्। आइतबार दिउँसो सरकार गठनका लागि बैठक चलिरहँदा राउत पनि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको निजी निवास, भक्तपुरको बालकोट पुगेका थिए। प्रचण्डले बोलाएपछि… Continue reading सिके राउतलाई पनि सत्ताको नशा चढ्यो