पिएसजीको जितमा डेम्बेले फेरि नायक

३० माघ , एजेन्सी । स्पेनिस क्लब रियल मड्रिडले इङ्ग्लिस क्लब म्यानचेस्टर सिटीमाथि च्याम्पियन्स लिग प्लेअफको पहिलो लेगमा रोमाञ्चक जित निकालेको छ । रियलले बुधवार सिटीमाथि ३–२ को जित निकालेको हो । दुई पटक खेलमा पछि परेर पनि रियल नतिजा उल्टाउन सफल भयो । खेलको १९ मिनेटमा हालान्डको गोलबाट सिटीले खेलमा अग्रता लियो । ६०… Continue reading पिएसजीको जितमा डेम्बेले फेरि नायक