कर्णालीको सिट बाँडफाँटमा फुकेर कदम चाल्ने प्रचण्डको भनाई

१७ भदौ, सुर्खेत । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सिट बाँडफाँटमा सत्तारुढ गठबन्धन सहमति नजिक पुगेको बताएका छन् ।कुन–कुन क्षेत्र र प्रदेशमा दाबी गर्ने हो जिने आधार के हो भन्ने गृहकार्य गरेर दलहरु भोलि शनिबारको बैठकमा प्रस्तुत हुने उनले बताए । शुक्रबार सुर्खेतमा आयोजित कर्णाली प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रममा प्रचण्डले भने, ‘अर्को गठबन्धन बनाउने… Continue reading कर्णालीको सिट बाँडफाँटमा फुकेर कदम चाल्ने प्रचण्डको भनाई