सिडिओलाई धम्की दिने पहिचानवादीका नेता पक्राउ

१५ माघ , काठमाण्डौ ।  ताप्लेजुङको पाथीभरा क्षेत्र मुक्कुमलुङमा निर्माण हुने केबलकारको विषयमा भएको विवादका क्रममा प्रहरी र केबलकारविरोधी स्थानीय बीच भएको झडपपछि ताप्लेजुङका प्रमुख जिल्ला अधिकारीलाई धम्की दिएको आरोप लागेका एक जनालाई प्रहरीले पक्राउ गरेको छ। प्रहरीले पहिचानवादी मोर्चाका जिल्ला संयोजकसमेत रहेका नानी भन्ने ५२ वर्षीय प्रदीप मादेनलाई पक्राउ गरेको हो। जिल्ला प्रहरी कार्यालय… Continue reading सिडिओलाई धम्की दिने पहिचानवादीका नेता पक्राउ