सिन्धुपाल्चोक भूकम्प : कहाँ–कहाँ भयो क्षति ? २३ परकम्प

१४ फागुन, काठमाण्डौ । आज एकाविहानै काठमाडौंसहित देशका विभिन्न स्थानमा भूकम्पको धक्का महसुस भएको छ । एक बिहानै भूकम्पको शक्तिशाली धक्का महसुस भएसँगै विहानीको मस्त निन्द्रामा सुतिरहेका ससर्वसाधारण त्रसित बनेका थिए। राष्ट्रिय मापन केन्द्रले बिहान २ः५१ मा ६.१ म्याग्निच्युडको भूकम्प गएको जानकारी दिएको छ । भूकम्पको केन्द्रविन्दु सिन्धुपाल्चोकको भैरवकुण्ड आसपास क्षेत्र रहेको छ। जिल्ला प्रशासन… Continue reading सिन्धुपाल्चोक भूकम्प : कहाँ–कहाँ भयो क्षति ? २३ परकम्प