उद्योग मन्त्रालय नपाएपछि सीके राउत आक्रोशित

५माघ, काठमाण्डौ । जनमत पार्टीका अध्यक्ष डा. सीके राउतले मन्त्रपरिषद् विस्तारमा चरम असन्तुष्टि प्रकट गरेका छन् । दोस्रो पटक प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मन्त्रिपरिषद विस्तार गर्दा मधेशी र थारूलाई राज्यबाटै बहिष्करण गरिएको राउतको आक्रोश छ । बुधबार राति ट्वीट गर्दै उनले लेखेका छन्, जनमत पार्टीलाई मात्र नभइ जसपा, लोसपा र नाउपा सबैलाई पाखा लगाएको उल्लेख… Continue reading उद्योग मन्त्रालय नपाएपछि सीके राउत आक्रोशित