जनमतले जनप्रतिनिधिको परीक्षण गर्ने सीके राउतले जनप्रतिनिधिको कामको जाँच गर्ने ७ जेठ ,काठमाण्डौ । गएको मंसिर ४ को निर्वाचनबाट राष्ट्रिय राजनीतिमा मधेसको बलियो शक्तिका रुपमा उदाएको जनमत पार्टीले आफ्नो पार्टीबाट निर्वाचित स्थानीय तहका जनप्रतिनिधिले जनअपेक्षाअनुसार काम गरे÷नगरेको परीक्षण गर्ने भएको छ । जनमत पार्टीका अध्यक्ष सीके राउतले आइतवार पार्टीबाट निर्वाचित स्थानीय तहका जनप्रतिनिधिलाई पत्र लेख्दै… Continue reading सीके राउतले जनप्रतिनिधिको कामको जाँच गर्ने
Tag: #सीके राउत
सीके राउत प्रचण्ड सरकारको निर्णयविरुद्ध उत्रिए
२ चैत , काठमाण्डौ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा विगतको ७ दलीय गठबन्धन रहदै देखि सरकारमा रहेको जनमत पार्टी आफै सहभागि रहेको सरकारको विरोध गरेको छ । रासायनिक मलमा अनुदान कटौती गर्ने सरकारको निर्णयलाई जनमत पार्टीले पनि विरोध गरेको छ । जनमत पार्टीका अध्यक्ष डा सीके राउतले बुधवार राति विज्ञप्ति जारी गरेर मलमा… Continue reading सीके राउत प्रचण्ड सरकारको निर्णयविरुद्ध उत्रिए
ओशो तपोवनमा सन्न्यासी बने सीके राउत
१२ साउन, काठमाण्डौ । भ्रष्टाचार र बेथितीलाई आफ्नो राजनीतिक आन्दोलनको एजेन्डा बनाउदै आएका जनमत पार्टीका केन्द्रीय अध्यक्ष डा. चन्द्रकान्त राउत अर्थात सीके राउत काठमाडौंको ओशो तपोवन आश्रम पुगेर ‘सन्न्यास’ लिएका छन् । तपोवनका संस्थापक स्वामी आनन्द अरुणले मन्त्र प्रदान गर्दै उनलाई ‘सन्यासी’ बनाएका हुन् । डा. राउत एक साताअघि ओशो तपोवन पुगेका थिए । सात… Continue reading ओशो तपोवनमा सन्न्यासी बने सीके राउत