चिनियाँ परेड हेरेर फर्कदैँ ओली, सी–पुटिन–किम पहिलोपटक सँगै देखिए

१८ भदौ , काठमाण्डौ । चीनले दोस्रो विश्वयुद्धमा जापानलाई हराएको ८०औँ वर्षगाँठको अवसरमा बेइजिङमा आज सैन्य परेड सम्पन्न गरेको छ । विश्वलाई आफ्नो सैन्य शक्ति देखाउने गरी आयोजना गरिएको यस परेडमा २६ देशका राष्ट्र प्रमुखहरू सहभागी भए । जापानविरुद्धको यस परेडमा नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीदेखि रुसका राष्ट्रपति भ्लादिमिर पुटिन, उत्तर कोरियाका सर्वोच्च नेता किम… Continue reading चिनियाँ परेड हेरेर फर्कदैँ ओली, सी–पुटिन–किम पहिलोपटक सँगै देखिए