१३ मंसिर,काठमाण्डौ । आम निर्वाचनको अन्तिममत परिणाम आउँदै गर्दा निर्वाचनपछि पहिलो पटक सार्वजनिक समारोहमा लामो मन्तब्य राखेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रिय स्वतन्त्र पार्टीको उदय रहस्यमय रहेको भन्दै आशंका जनाएका छन् । पार्टी गठनको छोटो समयमै सहभागिता जनाएको प्रतिनिधि सभाको निर्वाचनमा उत्साहजनक नतिजा निकालेको रवि लामिछाने नेतृत्वको रास्वपालाई ओलीले एउटा अमेरिकी पार्टीको फोटोकपी… Continue reading बालेनलाई ओलीको प्रश्न, सुकुम्बासी बस्तीमा किन तमासा गरेको ?
Tag: #सुकुम्बासीका कारण काठमाडौं तनावग्रस्त
सुकुम्बासीका कारण काठमाडौं तनावग्रस्त / बालेनको ज्यान खतरामा !
१३ मंसिर, काठमाण्डौ । काठमाडौं उपत्यकाका सुकुम्बासीले राज्यको संयन्त्रलाई चुनौती दिदै ज्यान मार्नेसम्मका खुल्ला धम्की र घरेलु हातहतियार प्रर्दशन गर्दै सरकारी निकाय र जनप्रतिनिधि लक्षित प्रर्दशन गरेपछि देशको संघीय राजधानी काठमाडौं तनाव ग्रस्त बनेको छ । काठमाडौंको थापाथलीस्थित वाग्मती नदी किनारको सुकुम्बासी बस्तीमा डोजर चलाउन खोजिएपछि उनीहरू आन्दोलनमा उत्रिएका छन् । उनीहरुले मंगलबार काठमाडौं महानगरपालिकाविरुद्ध… Continue reading सुकुम्बासीका कारण काठमाडौं तनावग्रस्त / बालेनको ज्यान खतरामा !