एमालेबाट माओवादी बनेका मन्त्री किराती को हुन् ?

३ माघ, काठमाण्डौ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको २३ सदस्यीय मन्त्रिमण्डलका एक सदस् हुन् , भोजपुरका सुदन किराती । ४३ वर्षका किरातीले मंसिरको निर्वाचनमा एमाले नेता तथा प्रदेश एकका पूर्व मुख्यमन्त्री शेरधन राईलाई हराएर भोजपुरबाट प्रतिनिधिसभामा निर्वाचित भएका हुन् । यसअघि पनि उनी तीनपटक सांसद बनिसकेका छन् । २०६४ मा पहिलोपटक सांसद बनेका किराती हाल… Continue reading एमालेबाट माओवादी बनेका मन्त्री किराती को हुन् ?