१६ माघ ,काठमाडौं । सुदूरपश्चिमका सामाजिक विकासमन्त्री झपट साउदविरुद्ध प्रहरीमा उजुरी परेको छ । मन्त्री साउदले सापटी रकम माग्दा ज्यान मार्ने धम्की दिएको भन्दै बझाङका एकजनाले प्रहरीमा उजुरी दिएका छन् । बझाङको बुँगल नगरपालिका वडा नम्बर १ का धन बहादुर बोहराले मन्त्रीविरुद्ध उजुरी दिएका हुन् । मन्त्री साउदले विभिन्न मितिमा आफूलाई साह्रै समस्या छ भनी… Continue reading सुदूरपश्चिमका मन्त्रीले नै ऋण लिएर तिरेनन्, माग्दा ज्यान मार्ने धम्की ?