सुदूरपश्चिमको एनपिएलमा पहिलो हार, प्लेअफमा धक्का

२३ मंसिर, काठमाण्डौ । सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग (एनपिएल) मा पहिलो हार बेहोरेको छ । आइतबार सम्पन्न दोस्रो खेलमा चितवन राइनोजसँग सुदूरपश्चिम ३३ रनले पराजित भएको हो । चितवनले दिएको १६५ रनको लक्ष्य पछ्याएको सुदूरपश्चिम १८.२ ओभरमा सबै विकेट गुमाउँदै १३१ रनमै समेटियो । सुदूरपश्चिम रोयल्सले यसअघिका तीन खेलमा प्रभावशाली प्रदर्शन गर्दै विराटनगर किङ्सलाई… Continue reading सुदूरपश्चिमको एनपिएलमा पहिलो हार, प्लेअफमा धक्का