सुनकोशी डाइभर्सन आयोजनाको टनेल खन्न सुरु

२८ असोज, काठमाण्डौ । सिन्धुलीमा निर्माणधीन सुनकोशी–मरिन डाइभर्सन बहुउद्देश्यीय आयोजनाको टनेल खन्न आजबाट सुरु गरिएको छ। सुनकोशी–मरिन डाइभर्सन परियोजनाले अटोमेटिक टनेल बोरिङ मेसिन (टीबीएम) बाट सुरुङ खन्न लागिएको हो। यो आयोजनाबाट मध्य तराईका धनुषा, महोत्तरी, सर्लाही, रौतहट र बाराका करिब १ लाख २२ हजार हेक्टर जमिनमा वर्षैभरी सिँचाइ सुविधा पुग्ने र ३१.७ मेगावाट बिजुली पनि… Continue reading सुनकोशी डाइभर्सन आयोजनाको टनेल खन्न सुरु