चीनले सुन किनेपछि ह्वात्तै बढ्यो मूल्य,नेपालमा कतिमा हुँदैछ सुनको कारोबार ?

२५ मंसिर, काठमाण्डौ। चीनले सुनको खरिद बढाएसँगै अन्तराष्ट्रिय बजारमा सुनको मूल्य उकालो लागेको छ । आजको कारोबारमा सुनको मूल्य प्रतिऔंस १.३३ प्रतिशत अर्थात ३५.१५ डलरले बढेको छ । यो समाचार तयार पार्दासम्म सुनको मूल्य प्रतिऔंस २ हजार ६४७.३५ डलरमा कारोबार भईरहेको छ । विगत ६ महिनादेखि सुनको खरिद घटाएको चीनले पुनःखरिद गर्न थालेसँगै र अमेरिकी… Continue reading चीनले सुन किनेपछि ह्वात्तै बढ्यो मूल्य,नेपालमा कतिमा हुँदैछ सुनको कारोबार ?